|
Paana |
यदि तपाईंले ब्लग बनाउनु भएको छ तर तपाईंको ब्लग साइटमा ट्राफिक छैन भने तपाईंले सोच्नुपर्ने हुन्छ। तपाईंको हरेक ब्लग पोस्टमा भिजिटरहरु नहुनुमा गुगलले तपाईंको साइटलाइ सर्च इन्जिनमा लान नसक्नु हो। गुगल सर्च इन्जिन तेस्तो माध्यम हो जसले तपाईंको साइटलाइ र्याङकिङ मा ल्याउने काम गर्छ। तपाईंको साइट जति उच्च र्याङकिङमा पर्छ उति राम्रो हुन्छ।
यहाँ Robots.txt र ब्लगको साइट म्यापको बरेमा केही लेख्न चाहन्छु। गुगल साइट म्यापमा तपाईंको ब्लगलाइ कसरी उपस्थित गराउने ? यहि विषयमा चर्चा गरिने छ। यदि तपाईंले मैले भने जस्तै गरि आफ्नो ब्लगको सेटिङ गर्नु भयो भने अवश्य पनि तपाईंलाई फाइदा हुनेछ। रोबोटस. टेक्स्ट (robots.txt) र ( Google site map) कोडहरु कसरी प्राप्त गर्ने र कसरी प्रयोग गर्ने? यिनै दुई विषयमा जानकारी दिन चाहन्छु।
User-agent: Mediapartners-Google
Disallow:
User-agent: *
Disallow: /search
Allow: / https://www.yoursite.com/sitemap.xml
मसंग तिन वटा ब्लगहरु छन जसमा एउटा यहि पाना अनलाइन पनि हो। पाना अनलाइनमा मैले डोमेन पनि किनेर प्रयोग गरिसकेको छु र अहिले यस्को गुगल एडसेन्सद्वारा समिक्षा भैरहवाको छ। तपाईंको आफ्नो ब्लगलाइ गुगल एडसेन्समा जोड्न चाहनुहुन्छ भने टप लेभल डोमेन किन्नै पर्ने हुन्छ। यसरी पैसा खर्च गरेर डोमेन किनेपछी आफ्नो ब्लग साइट राम्रोसँग चलोस भन्ने अवस्य नै हुन्छ। तेसो हुन गुगल सर्च इन्जिनमा आफ्नो साइटलाई राख्न जरुरी हुन्छ। तपाईं आफ्नो ब्लगको Site map जेनेरेट गरेर प्रयोग गर्न पनि सक्नु हुन्छ।
|
Site map |
(Official robots.txt र site map code ) कसरी लिने? View blog मा जाने
|
Blog setting |
|
robots.txt |
सबैभन्दा पहिले आफ्नो ब्लगमा जानुपर्ने हुन्छ। ब्लगमा गैसके पछि माथि सर्च बक्समा देखिएको url मा क्लिक गर्नु पर्दछ। तेहि url लाई एडिट गरि वा /robots.txt थपिदिए पुग्छ।तेसपछी सर्च गर्नुहोस। तल चित्रमा देखाएझै तपाईंको विन्डोमा robots.txt र site map देखिने छ। दुवैलाई अलग-अलग कपि गरेर नोटमा सेभ गर्नुहोस। ब्लग को url मा robots.txt थपेर सर्च गर्ने
सबभन्दा पहिले robots.txt लाई सेटिङ मा गएर बटन अन गरेर पेस्ट गरिदिनु होस। यो बाहेक केही गरिरहनु पर्दैन।तेसपछी site map url लाई कपि गर्नुहोस। सेटिङमा गएर google search console मा क्लिक गर्ने। Search console page खुले पछि site map मा क्लिक गर्नुपर्दछ। आफुले कपि गरेको url लाई पेस्ट गरि Submit गर्ने र validate गर्ने। अब तपाईंको साइट google search console मा दर्ता भैसके छ। Robots.txt
|
Site map |
Site map
|
Paana guide |
बेवसाइटहरु SEO friendly हुन जरुरी छ। यदि तपाईंको ब्लग साइटहरु छन। तपाईं उल्लेख्य मात्रामा राम्रा-राम्रा ब्लग पोस्ट गर्नु हुन्छ तर ट्राफिक नै छैन भने खासै उपलब्धिमूलक हुदैन। Google search engine मा आफ्नो ब्लग साइट माथी आओस भन्ने सबैलाइ लाग्छ। तर यस्को लागि टेक्निकल रूपमा धेरै काम गर्नु पर्ने हुन्छ।
|
Set up your blog |
अर्को कुरा Google adsense मा आवद्द हुनका लागि टप लेभल डोमेन हुन आवश्यक छ।यसो हुदा मात्रै ब्लग सफल हुन्छ। Search console
|
Search console |
Site map
|
Sitemap |
Paste site map url
|
Sitemap location |
सामान्य तरिका
robots.txt
१- आफ्नो ब्लग साइट खोल्नुहोस
२- सर्च बक्समा देखिएको url मा अलिकति Edit हरेर robots.txt थपेर सर्च गर्नुहोस।
३- robots.txt र site map लाई अलग- अलग कपि गरेर कुनै एक ठाउमा सेभ गर्नुहोस
४- ब्लगको सेटिङ मा जानुहोस र costum tobots.tct enable गरेर robots.txt लाई पेस्ट गर्नुहोस।
Site map
१- पुन setting मा जानुहोस।
२- Google search console मा क्लिक गर्नुहोस
३- Search console window खुल्छ। Site map मा क्लिक गरेर कपि गरिएको site map url पेस्ट गर्नुहोस।
४- Submit गरेर validate गर्नुहोस।