विस्वका केही रोचक तथ्यहरु

0
                                           
Image
Pexels

* टेलिभिजनबाट निस्कने किरण र कुनै पनि विस्फोटक पदार्थबाट निस्कने किरण समान हुन्छ।
* पुरुषले एक सेकेन्डमा एक हजार स्पर्म कोसिका उत्पादन गर्दछ।
* अमेरिकि डलरको इतिहासमा एउटि मात्रै महिलाको तस्वीर छापिएको थियो। जस्को नाम मार्था हो। उनी जर्ज वाशिङटन कि पत्नी थिइन।
* कुनै समय आल्मुनियम सुनभन्दा महङ्गो धातु मानिन्थ्यो।
* जन्मिएकि एक हप्तासम्म वच्चाले सेतो रङ्ग देख्छ। यद्यपि सबैभन्दा पहिला वच्चाले रातो रङ्ग महशुस गर्छ अर्थात छुट्याउन सक्छ।
* यो कुरा सबैलाई थाहा छ कि पुरुषहरूको स्तन हुन्छ।कारण सुरुमा सबै भ्रुण महिलाको हुन्छ।
* आनन्द र मनोरञ्जनको लागि यौन सम्पर्क गर्ने प्राणी मानिस र डल्फिन हुन।
* गुगल सर्चमा राखिएको सामाग्रीहरुको सुचिको आयातन १० करोड गिगावाइट छ।
* वैज्ञानिक विधि Toxin-eering एक यस्तो विधि हो जस्ले विषलाई दुखाइ कम गर्ने दवाइ मा परिणत गर्छ।
* वर्षात को पानीमा भिटामिन B12 हुन्छ।

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*