(रेखा कविता)
सधैं
बुढी
आमा
आउछिन
र
कसेर
लाउछिन
सह
थुप्रीएको
दिन
मेरो
ठूलो
अनि
धेरै
काम
हुन्छ
म हुँ त केवल यहाँ
चुबुर्को चुबुर्को
अनि ठाउँ ओगट्ने
अरु बेला मेरो काम भनेको
बज्नु हो फ्याकिनु हो
विना कारण एउटा कुनामा
फ्याकिनु हो, गाली खानु हो
हुदा पनि अरुको रिस पोख्न
कारण बन्नु हो, बाटो बन्नु हो
तेसैले म हुं चुबुर्को मझेरिको
यहाँ
नु
हि
ए
को
ह
रे को
क स आ
प्रतिविम्ब काम लाग्छ नि च
मा र
ण
वर्णन गरि साध्य छैन
जबसम्म
काम लाग्छ
तबसम्म
हुटिङ लाग्छ
चलिरहन्छ स्तो य
चिच्याइरहन्छ। य हा
दा त
ढ ल
च ध
लो के
कहिले काहीँ का ल्ने
उ को
मात्रै
कुरा
सुनिन्छ
निर्धोहरु
या त, या त,
सहेर लुक्दै
बस्नुपर्छ
चुबुर्को हुनु र निर्धो हुनुमा
के कु
हि नै
फ भि
र न्न
क ता
छैन
विहान नहुदै खेरी
पुन मेरो दैनिकी सुरुहुन्छ
मा
न्छे
ह
रु
को
तछाड म छाडको नियती
पुग्नुपर्छ
थि क
मा हि
ले ले
हि त
क ल
पु
ग्नु
प
र्छ
म चुबुर्को मझेरिको
खुलु-६ सैपु
रामेछाप।
सधैं
बुढी
आमा
आउछिन
र
कसेर
लाउछिन
सह
थुप्रीएको
दिन
मेरो
ठूलो
अनि
धेरै
काम
हुन्छ
म हुँ त केवल यहाँ
चुबुर्को चुबुर्को
अनि ठाउँ ओगट्ने
अरु बेला मेरो काम भनेको
बज्नु हो फ्याकिनु हो
विना कारण एउटा कुनामा
फ्याकिनु हो, गाली खानु हो
हुदा पनि अरुको रिस पोख्न
कारण बन्नु हो, बाटो बन्नु हो
तेसैले म हुं चुबुर्को मझेरिको
यहाँ
नु
हि
ए
को
ह
रे को
क स आ
प्रतिविम्ब काम लाग्छ नि च
मा र
ण
वर्णन गरि साध्य छैन
जबसम्म
काम लाग्छ
तबसम्म
हुटिङ लाग्छ
चलिरहन्छ स्तो य
चिच्याइरहन्छ। य हा
दा त
ढ ल
च ध
लो के
कहिले काहीँ का ल्ने
उ को
मात्रै
कुरा
सुनिन्छ
निर्धोहरु
या त, या त,
सहेर लुक्दै
बस्नुपर्छ
चुबुर्को हुनु र निर्धो हुनुमा
के कु
हि नै
फ भि
र न्न
क ता
छैन
विहान नहुदै खेरी
पुन मेरो दैनिकी सुरुहुन्छ
मा
न्छे
ह
रु
को
तछाड म छाडको नियती
पुग्नुपर्छ
थि क
मा हि
ले ले
हि त
क ल
पु
ग्नु
प
र्छ
म चुबुर्को मझेरिको
खुलु-६ सैपु
रामेछाप।