Home Muktak मुक्तक मुक्तक Author - MBlog Monday, February 12, 2018 0 मुक्तक यहाँ कोदो फल्छ,मकै फल्छ,धान फल्छ दुख,सुख जे भए'नि मौसम राम्रो चल्छ सम्म ठाउँ मात्रै ठाउँ हैन ए! सपना पहाडको टाकुरा मा पनि स्वर्ग बल्छ।। खुलु,सैपु,रामेछाप। Tags Muktak Facebook Twitter Whatsapp Newer Older