(YouTube Backlinks) किन आवश्यक छ?

0


Paana tech
Back links

(Backlinks) ब्याक लिङक कुनै पनि वेवसाइटको लागि आवस्यक हुन्छ। Back links मा पनि Dofollow र Nofollow गरि दुई प्रकारका हुन्छन। यसमध्ये पनि  Dofollow backlinka अझ उपर्युक्त हुन्छ। कुनै पनि चर्चित वेबसाईट मार्फत आफ्नो साइटमा Traffic ल्याउनु छ भने तेस्को लागि उपर्युक्त माध्यम backlinks नै हो। तेसैले आफ्नो साइटमा यस्को महत्व कति छ? भनेर सजिलै बुझ्न सकिन्छ। 

आजको टपिकमा हामी ब्याकलिङ्क कै बारेमा चर्चा गर्नेछौँ।हामी सबैलाइ राम्रोसँग थाहा छ युट्युब, ब्लग साइटहरुमा पोस्ट गरेका सामग्रीहरु हेर्न या पढ्नको लागि मानिसहरु आउन भन्ने हुन्छ। प्रकाशित सामग्री, लेखहरुमा हामिले भन्न खोजेको कुरा, दिन खोजिएको शिक्षा वा ज्ञान समेटिएको हुन्छ। ती लेखहरु सम्बन्धित व्यक्तिहरु को लागि उपयुक्त हुन सक्छन। कारणवस तपाईंको च्यानल वा  साइटमा सम्बन्धित मानिसहरु आकर्शित हुन्छन। तर आफ्नो साइट वा च्यानल सबैले थाहा पाएका  हुदैनन। तपाईंको आफ्नो साइटको url कुनै पनि अर्को साइटको कमेन्ट सेक्सनमा राख्न सक्नुहुन्छ तर त्यो गुगलमा इन्डेक्स नहुन सक्छ। तर व्याकलिङ्क ले यो समस्याको हल अवस्य गरिदिन्छ। 

यस्ता व्याक लिङ्क जेनेरेट गर्नका लागि विभिन्न वेबसाइट बनेका छन। Free of cost देखि Premium version मा रहेका ती वेबसाइटमा आफ्नो सामग्रीको लागि व्याक लिङ्क बनाउन सक्छौँ। 
यहाँ केही तेस्ता साइटहरुको लिङ्क दिइएको छ। जहाँ गएर आफ्नो लागि व्याक लिङ्क बनाउन सक्नुहुनेछ।

1- Free YouTube back links generator 

2- SEO generator

3- SyndicationApp.com

4- Site checker



Paana
Paana image

# माथी दिइएका लिङ्क मध्य कुनै एक लिङ्क खोल्नुहोस 

# लिङ्क खोलीसके पछि ब्याकलिङ्क जेनेरेटर साइट खुल्ने छ

# उक्त साइटमा तपाईंले आफ्नो युट्युब भिडियो को भिडियो

 शिर्षक र आइडी पेस्ट गर्नु पर्ने छ।    

# तेसपछी Submit गर्नुपर्ने छ।

# पेजले आफ्नो कार्य गर्न सुरु गर्ने छ।                                                                      # तपाईंको ब्याकलिङ्कहरु तयार हुनेछन 

Paana guide
Paana guide

माथीका साइटहरुले सजिलै ब्याक लिङ्क जेनेरेट गरिदिन्छन।Blog को लागि हो भने Site checker प्रयोग गर्न सक्नुहुन्छ। यसरी यी साइटहरु मार्फत आफ्नो ब्याक लिङ्क तयार भएपछी तेस्ले काम गरेको छ कि छैन बुझ्नको लागि Generate भएर आएको लिङ्कमा क्लिक गर्नुहोस। यदि क्लिक गर्दा अर्कै विन्डोमा अर्को साइट खुल्यो भने तपाईंको ब्याक लिङ्क बनिसक्यो। उक्त साइटमा तपाइले एकाउन्ट बनाउनुपर्ने हुन्छ। कुनैकुनै साइटमा नपर्न सक्छ। यसरी एकाउन्ट बनिसके पछि गेस्ट पोस्ट या कमेन्ट सेक्सनमा आफ्नो ब्याक लिङ्क छोड्न सक्नुहुन्छ। उदाहरणको लागि तल हेर्नुहोस: 

यहाँ आफ्नो कमेन्ट लेख्नुहोस ..... यहाँ आफ्नो च्यानल वा ब्लग साइटको User name पेस्ट गर्नुहोस। User name लाइ हाइलाइट गरेर लिङ्क पेस्ट गरिदिनुहोस। यस्ले पक्कै पनि तपाईंको साइट या च्यानलमा भ्युज बढाइदिने छ। 

Links
For link 

Back links
For link 




                                       

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*