पानीसम्बन्धी केही तथ्य

52
Photo by Daria Shevtsova from Pexels
पानी सम्बन्धि केही तथ्य


पानी हरेक प्राणिको लागि नभै नहुने पदर्थ हो। पानी बिना मनिस बाच्न सक्दैन। पानीकै करण सबैभन्दा धेरै मानिसको मृत्यु हुने गर्दछ। नेपालमा जनसंख्याको ५१.६९% मात्र पाइपबाट पानी प्राप्त गर्ने गर्दछन बाँकी ४८.३१% परम्परागत रूपमा खानेपानी प्रयोग गरिरहेका छन। आउनुहोस आज पानीसम्ब्न्धी केही तथ्यहरु पनि जानिराखौँ।

१- हाम्रो फोक्सोमा लगभग ९०% पानी हुन्छ भने रगतमा लगभग 82% पानी हुन्छ।

२-  मानिसको मस्तिस्कमा ७०% पानी हुन्छ।

३- असुरक्षित पानीले प्रत्येक ४ घन्टामा २०० वालवालिकाको मृत्यु हुने गर्दछ।

४- एउटा जेलिफिस र एउटा काक्रामा ९७% पानी हुन्छ। 

५-  ३०% ताजा पानी जमिन भित्र हुन्छ।

६- विस्वको १.७% पानी जमेको हुन्छ जुन प्रयोग गर्न अनुपर्युक्त छ।

७- पानीले पृथ्वीको तापक्रमलाई नियन्त्रण गर्छ।

८- जमेको (बरफ) पानी सामान्य पानी भन्दा हल्का हुन्छ।

९- शुद्ध पानीको कुनै गन्ध र स्वाद हुँदैन। यसको स्तर लगभग 7  पीएच को हुन्छ।

१०- नवजात शिशुहरूको सरिरमा ७८% पानी  हुन्छ। 

११- पानीले पृथ्विको सतहको ७०.९ प्रतिशत भाग ओगटेको छ

Post a Comment

52Comments

Please Select Embedded Mode To show the Comment System.*