एक्लै हुँदा केटिहरु के-के सोच्ने गर्छन?

0
Fact about girls

अध्ययन गर्ने मनोविदहरूले महिलाहरूका अन्तरंगी विचारहरूबारे गरिएकोअध्ययनले रोचक तथ्य सार्वजनिक गरेको छ ।

उक्त अध्ययनले केटीहरू एक्लै हुँदा उनका मनमा कस्ता विचार आउँछन् र उनीहरूको मनमा केटाहरूको बारेमा या आफ्नो शरीरको बारेमा केकस्ता विचार आउने गर्दछन् भन्नेबारे गरिएको अध्ययनबाट उनीहरूले नुहाउँदा धेरै कल्पना गर्ने भएकाले अक्सर केटीहरूले बाथरूममा समय लगाउने गरेको तथ्य खुल्न आएको छ ।

अध्ययनले धेरै जसो केटीहरू बाथरूमभित्र आफैँसँग छिल्लिने गरेको तथ्य सार्वजनिक गरेको छ । विशेष गरेर स्नान गर्दाको समय उनीहरू आफूकेन्द्रित हुने गरेकाले यस्ता विचारहरू आउने गरेका बताइएको छ ।यस्तो बेला केटीहरूले ‘केटाहरू मेरो बारेमा के सोच्छन्?” “मेरो फिगर आकर्षक छ या छैन?’ ‘म सुन्दर छु या छैन?’ जस्ता कुराहरू सोच्ने गर्दछन् ।

उक्त अध्ययनबाट सार्वजनिक केही तथ्य यता रहेका छन्:

१. सम्बन्धको चिन्ता:

Fact about girls
Pixels


केटीहरू अक्सर सम्बन्धबारे चिन्तित रहन्छन् । उनीहरू सधैं दिगो सम्बन्धको खोजीमा हुन्छन् । त्यसैले उनीहरू अक्सर ‘हाम्रो सम्बन्ध कत्तिको टिकाउहुनेछ ?’ ‘के हामी सधैं यस्तै गरेर खुसी रहन सकौंला ?’ आदि सोचमा हराउने गर्दछन् ।

२. कपालबारे चिन्ता:


Fact abouy girls
Paana

केटीहरू आफ्नो कपालबारे पनि चिन्ता गर्ने गर्दछन् । नुहाउँदा केही कपाल झर्नु सामान्य कुरा हो तर केटीहरू भने यसबारे केही बढी नै गम्भीर भइदिने गर्दछन् । त्यति मात्र होइन उनीहरू नुहाउँदा विभिन्न हेयरस्टाइल कस्तो लाग्दो रहेछ भनेर ऐनामा समेत हेर्ने गर्दछन् ।

३. मोटी भएँ कि! भन्ने डर 

एक्लै हुँदा केटिहरु के-के सोच्ने गर्छन?
Paana

नुहाउँदा केटीहरू चिन्तित हुने अर्को विषय हो मोटोपना । अक्सर केटीहरू बाथरूमभित्र आफ्नो नग्न शरीर हेरेर आफ्नो फिगरबारे चिन्तित हुने गर्दछिन्। उनलाई त्यसबेला आफू मोटी भएको र अब शारीरिक व्यायाम थाल्नुपर्ने लाग्ने गर्दछ ।

४. प्रेमीको बारेमा सोच्नु:

एक्लै हुँदा केटिहरु के-के सोच्ने गर्छन?
Paana

केटीहरूले बाथरूममा आफ्नो प्रेमीको कल्पना समेत गर्ने गरेको बुझिएको छ । त्युअती मात्र होइन प्रेमी भएका केटीहरू आफ्नो प्रेमीबारे सोचेर लजाउने उसले गरेका प्रशंसाहरू सोचेर खुसी समेत गरेको थाहा हुन आएको छ ।

५. समयबारे चिन्ता:

एक्लै हुँदा केटिहरु के-के सोच्ने गर्छन?
Paana

केटीहरूले नुहाउँदा आफ्नो फिगर, सुन्दरता बारे त चिन्तित हुन्छन नै त्यसका साथै उनीहरू लाई आफूले नुहाउँदा धेरै समय लगाएको र मानिसहरूले के भन्लान् भनेर समेत चिन्तित हुने गर्दछन् ।

Tags

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*