Crispy chicken with hot honey souce

0
पाना अनलाइन   
Healthy tasty recipe
Photo by Lukas from Pexels
                         

परिकार : अमेरिकन
तयार पार्न लाग्ने समय: १० मिनेट
पकाउन लाग्ने समय: ४५ मिनेट देखि १ घन्टासम्म
जम्मा लाग्ने समय: ५५ मिनेट  देखि ७० मिनेट

सामग्री:

3 pounds bone-in chicken pieces
2 Eggs
1 Tsp milk
2 Tsp mustard powder
1/2 tsp garlic powder
crushed red pepper flakes (optional)
2 Cups breadcrumbs
cooking oil spray
*Hot Honey Sauce
1/4 cup honey
1 tsp hot sauce

Methods:

* हट हनि सस बनाउन, एउटा सानो कचौरामा मह र हट सस  मिलाउनुहोस्। राम्रोसँग मिसाए पछि एकठाउमा राख्नुहोस।
* अण्डा, दूध, तोरी, लसुन पाउडर र क्रश्ड रेड चिल्ली फ्लेक्स एउटा बाउलमा मिलाउनुहोस्। उक्त घोललाई अर्को बाउलमा राख्नुहोस्।
* चिकेनलाई अन्डाको घोलमा डुबाउनुहोस् र त्यसपछि ब्रेड क्रम्बमा राम्रोसँग लपेट्ने। ननस्टिक कुकिंग स्प्रेले लेप गरिएको बेकिंग प्यानमा राख्नुहोस्।कुकिङ ओइल स्प्रेले चिकन स्प्रे गर्नुहोस्।
* 400° F तापक्रम भएको ओभनमा लगभग 45 मिनेट देखि 1 घण्टा सम्म बेक गर्नुहोस्, वा चिकेनलाई खैरो रातो रङ्गको होउन्जेलसम्म बेक गर्नुहोस।हट हनि सससंग सर्व गर्नुहोस्।

Note*

हट सस हामी घरमै बनाउन सक्छौँ।
सुकेको खुर्सानी 200 ग्राम
पानी आबस्यकता अनुसार
तेल आबस्यकता अनुसार
चप लसुन 25 ग्राम
# सुकेको खुर्सानी राम्रोसँग केलाउने र पानीमा उसिन्ने।
# सेलाएको खुर्सानीलाई मिक्सचर मा राम्रोसँग पिस्ने।
# एउटा बाक्लो र गहिरो प्यानमा तेल तताउने
# तेलमा चप लसुनलाइ खैरो हुने गरि भुट्ने
# खुर्सानीको पेस्ट हाल्ने र करिब ५ मिनेटमा जति पकाउने।
(यसरी राम्रोसँग पकाइएको सस धेरै दिनसम्म रहन सक्छ।)

बुझ्नुपर्ने कुरा:

* Tsp = Table spoon
* tsp = tea spoon
            

Tags

Post a Comment

0Comments

Please Select Embedded Mode To show the Comment System.*